1 Nepal APF School | Education for Human Excellence

NepalAPF School

Education for Human Excellence

Wednesday 23rd of January 2019
 +(977) 01-5213003, 5213081, 5213166  apfschool@apf.gov.np

Patron
Mr. Shailendra Khanal
IG,APF

Chairman
Mr. AIG Narayan Babu Thapa
Chief of APF HRD Dept.
News Archive

ARCHIEVE:-Baishak | Jesth | Asar | Sharwan | Bhadra | Aswin | Kartik | Mangsir | Poush | Magh | Falgun | Chaitra |
 

[2074-10-23] :: एपीएफ स्कुल कप फुटबल प्रतियोगिताका सोमबार सम्पन्न खेलहरु
काठमाडौं, नेपाल एपीएफ स्कुल कीर्तिपुर काठमाडौंमा माघ २३ गतेबाट संचालित ‘पाँचौं नेपाल एपीएफ स्कुल कप आधारभूत तह आमन्त्रित फुटबल प्रतियोगिता २०७४’ अन्तर्गत सोमबार सम्पन्न खेलहरुमा सैनिक आवासीय महाविद्यालय र लिटल एन्जल स्कुल विजयी भएका छन् । सैनिक आवासीय महाविद्यालयले एभर भिजन सेकेण्डरी स्कुललाई ५ – ० गोलको फराकिलो अन्तरले पराजित गरेको छ भने लिटल एन्जल स्कुलले जनसेवा माध्यमिक विद्यालयलाई ८ – ० गोलको फराकिलो अन्तरले पराजित गरेको छ । यसैगरी आजै सम्पन्न अर्को खेलमा सिद्धार्थ बनस्थली इन्स्टिच्युट र ग्रिन लन्स स्कुलले १ – १ गोलको बराबरी खेलेका छन् भने पुष्पसदन स्कुल र एआई स्कुल बीचको खेल गोलरहित बराबरीमा टुंगिएको छ । नेपाल एपीएफ स्कुलको आयोजनामा भइरहेको उक्त प्रतियोगितामा विभिन्न जिल्लाका विद्यालयहरु गरी कूल २० वटा टिमले सहभागिता जनाएका छन्. ।
posted on 23 Sep 18 @ 16:28 back to news

Contact Us

  • Phone:
    01-5213081, 01-5213003, 01-5213166
  • Email:
    apfschool@apf.gov.np
  • Address:
    Nepal APF School
    Champadevi, Kirtipur, Kathmandu, Nepal


Facebook Twitter Pinterest Rss

Total Visitors: 8 , 2 9 5